ghar sansar

मुख्यमन्त्री कपमा प्रवेश शुल्क नतिर्न आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगितामा प्रवेश शुल्क(टिकट) नकाट्न आग्रह गरेको छ ।

dirghayi clinic

ती दुबै संंगठनले मंगलबार पत्रकार सम्मेलन गरी सुदूरपश्चिम खेलकूद समितिललाई प्रवेश शुल्क नलिन र दर्शकहरुलाई शुल्क नतिर्न आग्रह गरेको छ ।

,orning glory badhai

क्रान्तिकारी युवा संगठन नेपालका संयोजक दिपेन्द्र ऐरीले प्रवेश शुल्क खारेज गर्न पर्ने माग राखिएको र आयोजकले त्यसलाई वास्ता नगरेकाले शुल्क तिर्न सबैमा अपील गरिएको बताए ।

पत्रकार सम्मेलनमा उनले परिषदका सदस्य सचिव दिपक बहादुर सिहलाई प्रतियोगिताको खर्च सम्बन्धि जानकारीका लागि ज्ञापन बुझाउँदा गैर जिम्मेवारी जवाफ आएको समेत ऐरीले बताए ।

Himal dental
सम्बन्धित
Loading...