Sarsoti

डोके बजारबाट भन्सार छलीको समान बरामद

lotus institute

महेन्द्रनगर । पुनर्वास नगरपालिका ११ डोके बजारबाट भन्सार छली गरी भारतबाट आएको समान बरामद गरिएको छ ।

Mahendranagar

प्रहरी चौकी परासनको टोलीले ९८ हजार ३ सय रुपैँया मूल्य बराबरको चिनी, धोती,प्याज,नरिवल, गाडीमा चिप्काउने टेप,प्लाष्टिक झाल्लर लगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले बरामद समान वेवारिशे भेटिएको जानकारी दिएको छ ।

morning glory

ती समान भन्सार कार्यालय त्रिनगर कैलाली पठाइको छ ।

saark school
सम्बन्धित
Loading...