ghar sansar

बैशाख पहिलो साता खुला मञ्चमा जिल्ला लिग फुटबल प्रतियोगिता

महेन्द्रनगर । खुला मञ्चमा बैशाख पहिलो सातादेखि जिल्ला लिग फुटबल प्रतियोगिता-२०८१ सञ्चालन हुने भएको छ । कञ्चनपुर जिल्ला फुटबल संघले बैशाख ३ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।

संघका महासचिव नितेश रावलले प्रतियोगिता सञ्चालनका लागि अहिले संघले आवश्यक तयारी अघि बढाएको जानकारी दिए । प्रतियोगितामा १३ टीम सहभागी हुने छन् । 

Himal dental
सम्बन्धित
Loading...