

महेन्द्रनगर । बैतडीमा सहिद बल्देब भट्ट रिचपलेको सम्झना गरिएको छ । सहिद दिवसको अवसरमा शुक्रबार सहिद बल्देब भट्ट रिचपले जनप्रतिनिधि, बुद्धिजीवि, स्थानीयले भट्टको सम्मान गर्दै शालिकमा माल्यार्पण गरे ।

दशरथ चन्द नगरपालिकाका मेयर पुस्कर जोशी लक्का भाई सहितले भट्टको शालिकमा पुष्प गुच्छा अर्पण गर्र्दै श्रद्धा सुमन व्यक्त गरे ।

दशरथ नगरपालिका ५ गोठलापानी कल्वाडमा भट्टको शालिक सहित पार्क निर्माण गरिएको छ ।

