

शंकरदत्त भट्ट
सुदूरपश्चिम प्रदेशलाई धेरैले भौगोलिक रूपमा टाढाको प्रदेशका रूपमा परिचय दिने गरेका छन् । तर, यही प्रदेश आस्था, लोक संस्कृति, देवस्थल, जात्रा, मेला र प्राकृतिक सौन्दर्यले भरिएको आध्यात्मिक भूगोल पनि हो ।यहाँका धार्मिक स्थलहरू केवल पूजा–पाठका स्थान मात्र होइनन्; ती स्थानीय समाजको इतिहास, संस्कृति, सामूहिक स्मृति र जीवनशैलीसँग जोडिएका पहिचानका आधार हुन् । धार्मिक पर्यटनलाई अब केवल मौसमी तीर्थ यात्रा वा मेला–जात्रामा सीमित राखेर हेर्ने समय सकिएको छ । यसलाई स्थानीय रोजगारी, समुदायको आयआर्जन, सांस्कृतिक संरक्षण, उद्यमशीलता र प्रदेश समृद्धिसँग जोड्न सकिने बलियो विकासमा ध्यमका रूपमा लिनु पर्छ।


सुदूरपश्चिमका धार्मिक गन्तव्यहरूलाई योजनाबद्ध रूपमा विकास गर्न सके प्रदेशले घरेलु पर्यटन, सीमापार भारतीय धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्छ । आस्था र पहिचानको प्रदेश सुदूरपश्चिमका मन्दिररधामहरू स्थानीय समाजको विश्वास प्रणाली, संस्कृति र सामुदायिक पहिचानका केन्द्र हुन् । डोटीको शैलेश्वरी, दार्चुलाको मालिकार्जुन, बैतडीको निङ्गलासैनी, कैलालीको गोदावरीधाम, बेहडाबाबाधामर कञ्चनपुरको सिद्धबाबा (ब्रम्हदेव) मन्दिर जस्ता स्थलहरूले सुदूरपश्चिमको धार्मिक पहिचानलाई जीवन्त बनाएका छन्।यीगन्तव्यहरूमास्थानीयभक्तजनमात्रहोइन, अन्यजिल्लाबाटआउनेश्रद्धालु, छिमेकीभारतबाटआउनेआगन्तुकरसांस्कृतिकरुचिभएकापर्यटकलाईआकर्षितगर्नेक्षमताछ।
प्रदेशसरकारकोआधिकारिकपोर्टलरग्यालरीमासमेतविभिन्नधार्मिकतथासांस्कृतिकगन्तव्यहरूसमावेशहुनुआफैंमातिनकोप्रदेशस्तरीयमहत्वकोसंकेतहो।यसलेसुदूरपश्चिमकोधार्मिकपर्यटनकेवलस्थानीयआस्थाकोविषयनभईप्रदेशकोपहिचान, प्रचाररविकासरणनीतिसँगजोडिनसक्नेक्षेत्रहोभन्नेस्पष्टगर्छ।
राष्ट्रियतथ्यांकलेदेखाएकोअवसर
पर्यटननेपालकोअर्थतन्त्रकोमहत्वपूर्णआधारबन्दैगएकोछ।नेपालपर्यटनतथ्याङ्क(२०२४) माआधारिततथ्यांकअनुसारसन् २०२४ मानेपालमाकरिब ११.४८ लाखविदेशीपर्यटकआएकाछन्।औसतबसाइ १३.३ दिनरहेकोछभनेपर्यटनबाटकरिब ६२३.४ मिलियनअमेरिकीडलरआम्दानीभएकोदेखिन्छ।योतथ्यांकलेनेपालमापर्यटनपुनरुत्थानहुँदैगएकोरधार्मिक, सांस्कृतिकतथाआध्यात्मिकपर्यटनलाईयोजनाबद्धरूपमाअघिबढाउनसकिनेअवसररहेकोसंकेतगर्छ।
नेपालकोपर्यटनप्रायःहिमाल, पदयात्रारप्राकृतिकसौन्दर्यसँगमात्रजोडेरबुझ्नेगरिएपनिधार्मिकपर्यटनलेपनिठूलोसम्भावनाबोकेकोछ।पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधामजस्तागन्तव्यहरूलेनेपालमाधार्मिकपर्यटककोस्थायीबजाररहेकोदेखाएकाछन्।यहीराष्ट्रियअनुभवलाईआधारमानेरसुदूरपश्चिमलेआफ्नाधार्मिकगन्तव्यहरूलाईपहिचान, पूर्वाधाररप्रचारसँगजोड्नसकेप्रदेशलेपनिराष्ट्रियपर्यटनप्रवाहबाटलाभलिनसक्छ।
प्रमुखधार्मिकगन्तव्यहरूकोपरिचय
शैलेश्वरीमन्दिर, सिलगढी, डोटीःशैलेश्वरीमन्दिरडोटीकोधार्मिक, सांस्कृतिकरऐतिहासिकपहिचानसँगजोडिएकोप्रमुखशक्तिपीठकारूपमापरिचितछ।स्थानीयजनविश्वास, पर्व–पूजारपरम्परागतधार्मिकअभ्यासकाकारणयोमन्दिरडोटीकोसांस्कृतिकजीवनकोकेन्द्रबनेकोछ।दशैंतथाविशेषधार्मिकअवसरमायहाँभक्तजनकोउल्लेखनीयउपस्थितिरहनेगर्दछ।यसलाईधार्मिक–सांस्कृतिकपर्यटनकोरूपमाविकासगर्नसकेडोटीकोस्थानीयव्यापार, आवाससेवारसांस्कृतिकपहिचानलाईबलियोबनाउनसकिन्छ।
मालिकार्जुनमन्दिर, दार्चुलाःमालिकार्जुनदार्चुलाकोधार्मिकआस्थारपहाडीसांस्कृतिकसम्बन्धकोप्रतीकहो।दार्चुलाभौगोलिकरूपमादुर्गमभएपनियसकोधार्मिकरसांस्कृतिकमहत्वविशिष्टछ।मालिकार्जुनलाईदार्चुला, बैतडीरभारतसँगकोसीमावर्तीसांस्कृतिकआवागमनसँगजोड्नसकेपहाडीधार्मिकपर्यटनकोनयाँमार्गविकासहुनसक्छ।
गोदावरीधाम, अत्तरिया, कैलालीःगोदावरीधामतराईक्षेत्रमाअवस्थितपहुँचयोग्यधार्मिकगन्तव्यहो।सडक, बजार, आवासरयातायातसँगनजिकभएकालेयसलेघरेलुधार्मिकपर्यटकलाईआकर्षितगर्नेठूलोसम्भावनाराख्छ।कैलालीरकञ्चनपुरक्षेत्रकाभक्तजनसँगैअन्यजिल्लाबाटआउनेआगन्तुककालागिपनियोसहजगन्तव्यबन्नसक्छ।योजनाबद्धसरसफाइ, पार्किङ, नदी÷घाटव्यवस्थापनरधार्मिक–सांस्कृतिककार्यक्रमकोप्रचारभएमागोदावरीधामसुदूरपश्चिमकोप्रमुखधार्मिकप्रवेशद्वारबन्नसक्छ।
बेहडाबाबाधाम, कैलालीःबेहडाबाबाधामकैलालीजिल्लाकोमहत्वपूर्णधार्मिकगन्तव्यकारूपमापरिचितछ।स्थानीयभक्तजनकोआस्था, मेला–पर्व, पूजा–परम्परारसहजपहुँचकाकारणयसधामलेकैलालीकोधार्मिकपर्यटनलाईबलियोबनाउनसक्छ।गोदावरीधाम, बेहडाबाबारकञ्चनपुरकोसिद्धबाबाक्षेत्रलाईएउटैतराईधार्मिकपर्यटनमार्गकारूपमाजोड्नसकेसुदूरपश्चिमकोदक्षिणीभूभागघरेलुतथासीमापारभारतीयधार्मिकपर्यटककालागिआकर्षकबन्नसक्छ।यसकालागिसडकपहुँच, सरसफाइ, पार्किङ, सूचनाबोर्ड, पूजासामग्रीबजार, स्थानीयपरिकाररसानाव्यवसायलाईव्यवस्थितगर्नआवश्यकछ।
निङ्गलासैनीमन्दिर, बैतडीःनिङ्गलासैनीमन्दिरबैतडीकोपहाडीआस्था, स्थानीयधार्मिकपरम्परारसांस्कृतिकनिरन्तरतासँगजोडिएकोगन्तव्यहो।यसलेबैतडीकोधार्मिकपहिचानलाईप्रदेशस्तरमाचिनाउनेक्षमताराख्छ।यहाँकोधार्मिकवातावरण, स्थानीयपर्वरसामुदायिकसहभागितालाईव्यवस्थितपर्यटनसेवासँगजोड्नसकेस्थानीययुवालाईगाइड, यातायात, भोजनरसूचनासेवामाअवसरसिर्जनागर्नसकिन्छ।
सिद्धबाबा÷सिद्धनाथमन्दिर, ब्रह्मदेव, कञ्चनपुरःसिद्धबाबावासिद्धनाथमन्दिरभारतसँगकोसीमानजिकरहेकोकञ्चनपुरकोमहत्वपूर्णधार्मिकस्थलहो।यसकोविशेषताकेवलस्थानीयआस्थामासीमितछैन; योभारतकोउत्तराखण्डस्थितपूर्णागिरिमातासँगजोडिएकोधार्मिकविश्वासरसीमापारतीर्थयात्राकोपरम्परासँगपनिसम्बन्धितछ।जनविश्वासअनुसारपूर्णागिरिमाताकोदर्शनपछिब्रह्मदेवस्थितसिद्धबाबाकोदर्शनगरेपछिमात्रतीर्थयात्रापूर्णहुन्छ।यहीविश्वासकाकारणपूर्णागिरिमेलारचैत्रनवरात्रिकासमयमाभारतीयभक्तजनमहेन्द्रनगर–ब्रह्मदेवक्षेत्रमाआउनेगर्छन्।यसलाईव्यवस्थितगर्नसकेसिद्धबाबाक्षेत्रसीमापारधार्मिकपर्यटन, स्थानीयव्यापार, होटल–रेस्टुरेन्ट, पूजासामग्रीबजाररसांस्कृतिकआदानप्रदानकोमहत्वपूर्णकेन्द्रबन्नसक्छ।
सुदूरपश्चिमकोवास्तविकसम्भावनारअन्तर्राष्ट्रियसम्बन्ध
सुदूरपश्चिममाधार्मिकपर्यटनकोसम्भावनाकेवलविश्वासमाआधारितछैन; यहाँसेवा–सुविधारस्थानीयव्यवसायिकआधारपनिविस्तारहुँदैगएकोछ।राष्ट्रियहोटलतथारेस्टुरेन्टसर्वेक्षण, २०२३÷२४अनुसारसुदूरपश्चिममाछोटोअवधिकाआवाससम्बन्धी १,३०१ स्थापना, ६,३७३ रेस्टुरेन्टतथामोबाइलफुडसेवास्थापनार ५४५ पेयपदार्थसेवास्थापनारहेकाछन्।योतथ्यांकलेप्रदेशमापर्यटनसेवाकोआधारभूतसंरचनाविस्तारहुँदैगएकोदेखाउँछ।
अबचुनौतीभनेकोयहीसंरचनालाईधार्मिकपर्यटनसँगजोड्नुहो।मन्दिरसम्मपुग्नेबाटो, स्थानीयहोटलतथालज, भोजनालय, यातायात, पूजासामग्रीपसल, स्थानीयउत्पादनबजाररसामुदायिकसेवाबीचसमन्वयहुनसकेधार्मिकपर्यटनस्थानीयअर्थतन्त्रचलायमानबनाउनेमाध्यमबन्नसक्छ।यसकालागिधार्मिकस्थललाईअलग–अलगरूपमाहोइन, एकीकृतधार्मिकपर्यटनसर्किटकारूपमाविकासगर्नआवश्यकछ।
सुदूरपश्चिमभारतकोउत्तराखण्डरउत्तरप्रदेशसँगसामाजिक, धार्मिकरसांस्कृतिकसम्बन्धराख्नेप्रदेशहो।पारिवारिकसम्बन्ध, व्यापारिकआवागमन, धार्मिकसमानतारसीमावर्तीखुलापनकाकारणयहाँसीमापारधार्मिकपर्यटनकोराम्रोसम्भावनाछ।त्यसैलेधार्मिकपर्यटनकोयोजनाबनाउँदाकेवलघरेलुपर्यटकहोइन, भारतीयतीर्थयात्रीरसांस्कृतिकपर्यटकलाईपनिलक्षितगर्नुपर्छ।
पूर्णागिरि–सिद्धबाबासम्बन्धः सीमापारधार्मिकपर्यटनकोबलियोआधार
सुदूरपश्चिमकोधार्मिकपर्यटनलाईभारतसँगजोड्नेसबैभन्दाजीवन्तउदाहरणपूर्णागिरि–सिद्धबाबाधार्मिकसम्बन्धहो।भारतकोउत्तराखण्डराज्यकोचम्पावतजिल्लास्थितटनकपुरनजिकरहेकोपूर्णागिरिमन्दिररनेपालकोकञ्चनपुर, ब्रह्मदेवक्षेत्रमारहेकोसिद्धबाबा÷सिद्धनाथमन्दिरबीचगहिरोधार्मिकसम्बन्धरहेकोजनविश्वासछ।पूर्णागिरिमन्दिरभारततर्फशारदा÷महाकालीनदीकिनारकोपहाडीक्षेत्रमाअवस्थितप्रसिद्धशक्तिपीठहो, जहाँविशेषगरीचैत्रनवरात्रिरपूर्णागिरिमेलाकासमयमाठूलोसंख्यामाभक्तजनपुग्नेगर्छन्।भारतकोचम्पावतजिल्लाप्रशासनलेपूर्णागिरिलाईटनकपुरबाटकरिब२०किलोमिटरटाढारहेकोरचैत्रनवरात्रिकाबेलादेशकाविभिन्नभागबाटभक्तजनआउनेमहत्वपूर्णधार्मिकस्थलकारूपमाउल्लेखगरेकोछ।
धार्मिकमान्यताअनुसारपूर्णागिरिमाताकोदर्शनपछिसिद्धबाबाकोदर्शनगरेपछिमात्रतीर्थयात्रापूर्णहुन्छभन्नेविश्वासरहँदैआएकोछ।परम्परागतकथनमासिद्धबाबापूर्णागिरिमाताकाभक्तथिएरपूर्णागिरिलेआफ्नोदर्शनपछिसिद्धबाबाकोपनिदर्शनगर्नुपर्नेवरदानदिएकोमानिन्छ।यहीकारणभारतबाटपूर्णागिरिदर्शनगर्नआएकाधेरैभक्तजननेपालतर्फमहेन्द्रनगर÷ब्रह्मदेवपुगेरसिद्धबाबाकोदर्शनगर्नेपरम्पराछ।
योसम्बन्धकेवलधार्मिकविश्वासकोविषयमात्रहोइन, सीमापारधार्मिकपर्यटनरस्थानीयअर्थतन्त्रकोठूलोअवसरपनिहो।पूर्णागिरिमेलाचल्नेसमयमामहेन्द्रनगर, ब्रह्मदेव, गड्डाचौकी, बनबासारआसपासकाबजारमाभक्तजनकोचहलपहलबढ्नेगर्छ।भारतीयभक्तजननेपालतर्फप्रवेशगर्दायातायात, पूजासामग्री, प्रसाद, भोजनालय, होटल, स्थानीयबजार, सानापसलरधार्मिकसेवामाखर्चगर्छन्।यसलेकञ्चनपुरकोस्थानीयव्यापार, रोजगारीरसानाउद्यमलाईप्रत्यक्षलाभदिनसक्छ।
यसैलेसुदूरपश्चिमप्रदेशलेपूर्णागिरि–सिद्धबाबासम्बन्धलाईऔपचारिकसीमापारधार्मिकपर्यटनसर्किटकारूपमाविकासगर्नुपर्छ।यसकालागिगड्डाचौकी–ब्रह्मदेवमार्गमासूचनाकेन्द्र, सरसफाइ, सार्वजनिकशौचालय, सुरक्षितयातायात, पार्किङ, धार्मिकमार्गचित्र, दुईभाषीसूचनाबोर्ड, डिजिटलप्रचाररस्थानीयउत्पादनबजारकोव्यवस्थागर्नसकिन्छ।पूर्णागिरि–सिद्धबाबासर्किटलाईगोदावरीधाम, बेहडाबाबा, शैलेश्वरी, निङ्गलासैनीरमालिकार्जुनसँगजोड्नसकेसुदूरपश्चिमकोधार्मिकपर्यटनकेवलस्थानीयआस्थामासीमितनरहीनेपाल–भारतसांस्कृतिकसम्बन्धरसीमापारआर्थिकगतिविधिकोबलियोआधारबन्नसक्छ।
घरेलुरभारतीयआगन्तुकः मुख्यबजार
राष्ट्रियहोटलतथारेस्टुरेन्टसर्वेक्षण, २०२३÷२४अनुसारसुदूरपश्चिमकाहोटलतथाआवासमाबस्नेआगन्तुकमध्ये ९३.८ प्रतिशतनेपाली, ५.१ प्रतिशतभारतीयर ०.९ प्रतिशतअन्यविदेशीरहेकाछन्।योतथ्यांकलेसुदूरपश्चिमकोतत्कालीनपर्यटनबजारमुख्यतःघरेलुरसीमापारभारतीयआगन्तुकमाआधारितरहेकोदेखाउँछ।
यसकोस्पष्टनीतिगतअर्थछ।पहिलोचरणमाप्रदेशलेघरेलुधार्मिकपर्यटकलाईलक्षितगरीप्रचार, पूर्वाधाररसेवासुधारमाध्यानदिनुपर्छ।दोस्रोचरणमाभारतीयसीमावर्तीक्षेत्रसँगजोडिएकोधार्मिकपर्यटनसर्किटविकासगर्नुपर्छ।भारतकोउत्तराखण्डरउत्तरप्रदेशसँगसुदूरपश्चिमकोसामाजिक, धार्मिकरसांस्कृतिकसम्बन्धपुरानोभएकालेसीमापारधार्मिकपर्यटनलाईव्यवस्थितबनाउनेठूलोसम्भावनाछ।
भारतकोअनुभवः तीर्थ–पर्यटनअर्थतन्त्र
सुदूरपश्चिमलेधार्मिकपर्यटनविकासगर्दाछिमेकीभारतकोअनुभवबाटपनिसिक्नसक्छ।भारतमाविशेषगरीउत्तरप्रदेशलेधार्मिकतथासांस्कृतिकपर्यटनलाईस्थानीयअर्थतन्त्रसँगजोड्नेप्रयासगरेकोदेखिन्छ।काशीविश्वनाथ, अयोध्या, प्रयागराजरमथुरा–वृन्दावनजस्ताधार्मिकगन्तव्यहरूकेवलपूजा–आराधनाकाकेन्द्रमात्रहोइनन्; तीहोटल, यातायात, प्रसादसामग्री, हस्तकला, फूलमाला, भोजनालय, गाइडसेवा, सानापसल, नदी–घाटसेवारस्थानीयरोजगारीसँगजोडिएकाठूलाआर्थिककेन्द्रपनिबनेकाछन्।
धार्मिकगन्तव्यमाआउनेठूलोसंख्याकाभक्तजनरपर्यटकलेगर्नेखर्चलेस्थानीयअर्थतन्त्रमाबहुआयामिकप्रभावपार्छ।भारतकोसरकारीसमाचारसंस्था ल्भधक यल ब्ष्च काअनुसारकाशीविश्वनाथधामकरिडोरउद्घाटनपछि २५.२८ करोडभन्दाबढीभक्तजनलेदर्शनगरेकारकरिब ₹१.२५ लाखकरोडबराबरकोआर्थिकगतिविधिउत्तरप्रदेशकोअर्थतन्त्रमाप्रवाहभएकोअनुमानगरिएकोछ।
यसउदाहरणलेसुदूरपश्चिमकालागिमहत्त्वपूर्णसन्देशदिन्छ।यदिशैलेश्वरी, निङ्गलासैनी, मालिकार्जुन, गोदावरीधाम, बेहडाबाबा, सिद्धबाबारअन्यधार्मिकगन्तव्यहरूलाईसडक, सरसफाइ, सूचना, सुरक्षा, स्थानीयबजार, होमस्टे, प्रसादसामग्रीरसांस्कृतिककार्यक्रमसँगजोड्नसकियोभनेधार्मिकपर्यटनलेमन्दिरपरिसरमात्रहोइन, वरपरकोगाउँ–बजाररस्थानीयउत्पादनप्रणालीलाईपनिचलायमानबनाउनसक्छ।
उत्तरप्रदेशकोपर्यटननीतिलेहोमस्टे, पर्यटनइकाइ, लगानी, प्रचार, संकेतबोर्डरपर्यटनसेवाप्रदायकलाईसंस्थागतढंगलेअघिबढाउनेविषयलाईजोडदिएकोदेखिन्छ।सुदूरपश्चिमलेपनियसबाटसिक्दैधार्मिकस्थललाईकेवलअलग–अलगमन्दिरकारूपमाहोइन, धार्मिकपर्यटनसर्किटकारूपमाविकासगर्नुपर्छ।भारतसँगजोडिएकोसीमावर्तीभूगोल, नेपालीरभारतीयभक्तजनकोसांस्कृतिकनिकटता, स्थानीयमेला–जात्रा, प्राकृतिकसौन्दर्यरसमुदायमाआधारितसेवाप्रणालीलाईएउटैयोजनामाजोड्नसकेसुदूरपश्चिमलेधार्मिकपर्यटनलाईस्थानीयसमृद्धिकोव्यावहारिकआधारबनाउनसक्छ।
समृद्धिसँगजोडिनेबाटो
धार्मिकपर्यटकमन्दिरदर्शनगरेरमात्रैफर्किँदैनन्।उनीहरूलेयातायात, खाना, बास, पूजासामग्री, प्रसाद, स्थानीयउत्पादन, गाइडसेवा, पार्किङरस्मृतिसामग्रीमाखर्चगर्छन्।यहीखर्चहोटलव्यवसायी, सानापसले, किसान, यातायातव्यवसायी, पुजारी, महिलासमूह, युवारस्थानीयउद्यमीसम्मपुग्नसक्छ।
सुदूरपश्चिममाधार्मिकपर्यटनलाईस्थानीयउत्पादनसँगजोड्नसकिएयसकोआर्थिकप्रभावअझबढ्नसक्छ।स्थानीयअन्न, फलफूल, दुग्धजन्यपदार्थ, जडीबुटी, हस्तकला, धार्मिकसामग्री, परम्परागतपोसाकरसांस्कृतिकस्मृतिवस्तुहरूपर्यटनबजारसँगजोडिनसक्छन्।यसरीधार्मिकपर्यटनलेकेवलमन्दिरकोआयबढाउनेहोइन, स्थानीयअर्थतन्त्रलाईबहुआयामिकरूपमाचलायमानबनाउनेक्षमताराख्छ।
स्थानीयशासनकोभूमिका
धार्मिकपर्यटनकोविकासमन्दिरकोप्रसिद्धिमामात्रनिर्भरहुँदैन; यसकोमूलआधारव्यवस्थापनहो।स्थानीयसरकारलेमन्दिरसम्मपुग्नेसडक, पदमार्ग, शौचालय, खानेपानी, सरसफाइ, प्रकाश, सुरक्षा, पार्किङ, सूचनाबोर्डरविश्रामस्थललाईप्राथमिकतादिनुपर्छ।धार्मिकस्थलमाआउनेभक्तजनकोसंख्या, मेला–जात्राकोसमय, खर्चकोढाँचारसेवाआवश्यकताकोअभिलेखीकरणगर्नपनिस्थानीयतहलेध्यानदिनुपर्छ।
मन्दिरव्यवस्थापनसमिति, स्थानीयतह, समुदाय, युवाक्लब, महिलासमूहरव्यवसायीबीचसमन्वयसंयन्त्रबन्नुपर्छ।भेटी, दानरसहयोगकोपारदर्शीअभिलेखीकरणगरीत्यसलाईसंरक्षण, सरसफाइ, भक्तजनसुविधारसमुदायहितमालगानीगर्नुपर्छ।यस्तोपारदर्शीव्यवस्थापनलेस्थानीयविश्वासबढाउँछरधार्मिकस्थलकोदिगोविकासमासहयोगपुर्याउँछ।
समुदायकोसहभागितारदिगोपन
समुदायसहभागीनभएकोपर्यटनदिगोहुँदैन।स्थानीयबासिन्दाधार्मिकसम्पदाकासंरक्षकहुन्।उनीहरूलाईहोमस्टे, स्थानीयपरिकार, हस्तकला, प्रसादसामग्री, सांस्कृतिककार्यक्रम, गाइडसेवा, सरसफाइअभियानरडिजिटलप्रचारमाजोड्नसकिन्छ।
महिलासमूहलेस्थानीयखानपान, प्रसादसामग्री, हस्तकलारआतिथ्यसेवामार्फतआयआर्जनगर्नसक्छन्।युवाहरूलेसामाजिकसञ्जाल, डिजिटलनक्सा, सूचनाकेन्द्र, स्वयंसेवारगाइडसेवामार्फतधार्मिकपर्यटनलाईआधुनिकरूपदिनसक्छन्।दलित, विपन्नरसीमान्तकृतसमुदायलाईसमेतधार्मिकपर्यटनसेवामाजोड्नसकेपर्यटनसमावेशीविकासकोमाध्यमबन्नसक्छ।
नीतिगतकार्यदिशा
अबसुदूरपश्चिमलेधार्मिकपर्यटनलाईछुट्टाछुट्टैमन्दिरकोप्रवद्र्धनकारूपमामात्रहोइन, एकीकृतधार्मिकपर्यटनसर्किटकारूपमाविकासगर्नुपर्छ।शैलेश्वरी–निङ्गलासैनी–मालिकार्जुन–गोदावरीधाम–बेहडाबाबा–सिद्धबाबा–पूर्णागिरिसम्बन्धजस्तागन्तव्यतथाधार्मिकसम्बन्धलाईसडक, सूचना, प्रचार, सुरक्षारसेवा–सुविधाकाहिसाबलेजोड्नुपर्छ।
प्रत्येकस्थानीयतहलेआफ्नोक्षेत्रकाधार्मिकस्थलकोअभिलेखीकरण, पूर्वाधारयोजना, वातावरणीयसंरक्षणयोजनारस्थानीयउद्यमप्रवद्र्धनकार्यक्रमतयारगर्नुपर्छ।प्रदेशसरकारलेप्राथमिकधार्मिकपर्यटनसर्किटपहिचानगरीबजेट, प्रचार, डिजिटलसूचनाप्रणालीरनिजीक्षेत्रसँगकोसहकार्यलाईस्पष्टकार्ययोजनासँगजोड्नुपर्छ।धार्मिकपर्यटनविकासगर्दाफोहोरव्यवस्थापन, सांस्कृतिकमर्यादा, धार्मिकसंवेदनशीलतारस्थानीयस्वामित्वलाईअनिवार्यशर्तबनाइनुपर्छ।
भारतकोउत्तरप्रदेशमादेखिएकोतीर्थ–पर्यटनअर्थतन्त्रकोअनुभवलेकेदेखाउँछभनेधार्मिकसम्पदाआफैंमाविकासकोसाधनहुँदैन; त्यसलाईपूर्वाधार, सेवा, प्रचार, सुरक्षा, स्थानीयउद्यमरसमुदायकोसहभागितासँगजोड्दामात्रआर्थिकप्रभावदेखिन्छ।सुदूरपश्चिमलेपनिआफ्नाधार्मिकस्थलहरूलाईत्यहीदृष्टिलेहेर्नुपर्छ।
निष्कर्ष
सुदूरपश्चिमकोधार्मिकपर्यटनआस्था, सम्भावनारसमृद्धिकोत्रिकोणमाउभिएकोछ।आस्थायहाँकोसामाजिकशक्तिहो, सम्भावनायहाँकाधार्मिकस्थलरप्राकृतिक–सांस्कृतिकसम्पदामाछ, रसमृद्धिकोमार्गस्थानीयशासन, समुदायकोसहभागितारनीतिकार्यान्वयनबाटखुल्छ।
अबआवश्यककुरानयाँनाराहोइन, कार्यान्वयनहो।धार्मिकसम्पदालाईसंरक्षणगर्दै, स्थानीयसमुदायलाईसाझेदारबनाउँदैरपर्यटनलाईरोजगारीतथाआयआर्जनसँगजोड्दैअघिबढ्नसकेसुदूरपश्चिमनेपालकोमहत्वपूर्णधार्मिकपर्यटनगन्तव्यबन्नसक्छ।मन्दिरकोदान–भेटीभन्दाठूलोकुरातीर्थयात्रीलेस्थानीयअर्थतन्त्रमागर्नेखर्च, रोजगारीसिर्जना, सानाव्यवसायकोविस्ताररसांस्कृतिकपहिचानकोसंरक्षणहो।यसकालागिस्थानीयतह, प्रदेशसरकार, समुदाय, निजीक्षेत्ररधार्मिकव्यवस्थापनसमितिहरूबीचसहकार्यअपरिहार्यछ।
लेखकः , नेपालमाधार्मिकपर्यटनविषयमाविद्यावारिधितहकाशोधार्थीहुन्।।उहाँकोअनुसन्धानविशेषगरीनेपालकाप्रमुखधार्मिकतीर्थस्थलहरू, तीर्थयात्रीकोखर्चव्यवहार, स्थानीयव्यवसायमापर्नेप्रभावरधार्मिकपर्यटनकोदिगोविकाससँगसम्बन्धितछ।

