बेलौरी ४ र भीनपा १६ मा काँग्रेस संस्थापन इतर समूहको वडा समिति सर्वसम्मत By विकल्प दैनिक On २०८३ आश्विन १५, बिहीबार ११:५५ 63 महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको समूहबाट बेर्लौरी नगरपालिका ४ मा सर्वसम्मत वडा सभापति भएका छन् । १५ औ महाधिवेशन अन्र्तगत बेलौरी ४ मा सर्वसम्मत समिति चयन गरिएको छ । यसैगरी भीमदत्त १६ मा पनि सर्वसम्मत समिति चयन भएको छ ।