ghar sansar

बेलौरी ४ र भीनपा १६ मा काँग्रेस संस्थापन इतर समूहको वडा समिति सर्वसम्मत

khasi
dirghayi clinic

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको समूहबाट बेर्लौरी नगरपालिका ४ मा सर्वसम्मत वडा सभापति भएका छन् ।

१५ औ महाधिवेशन अन्र्तगत बेलौरी ४ मा सर्वसम्मत समिति चयन गरिएको छ । यसैगरी भीमदत्त १६ मा पनि सर्वसम्मत समिति चयन भएको छ ।

Himal dental
सम्बन्धित
Loading...