ghar sansar

शुक्लाफाँटाका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मेयर महराले गरे स्वागत

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका मेयर नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बन्दना राईलाई स्वागत गरेका छन् ।

समान्य प्रशासन मन्त्रालयले राईलाई गत भदौ २२ गते शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो ।

dirghayi clinic

राई ताप्लेजुङ्ग जिल्ला प्रशासन कार्यालयबाट सरुवा भएर शुक्लााफाँटा पुगेकी हुन् । उनी ताप्लेजुङ्गमा सिडिओ थिइन् ।

शुक्लाफाँटा नगरपालिका हाजिर भएपछि मेयर महरा सहित उप मेयर कल्पना पन्त, शिक्षा शाखा प्रमुख टिकेन्द्र भट्ट लगायतले स्वागत गरेका छन् ।

मेयर महराले नयाँ प्रमुख प्रशासकीय अधिकृत राईको कार्यकाल सफलताको शुभ कामना दिएका छन् ।

शुक्लाफाँटाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टको दाङ्ग समन्वय समितिमा सरुवा भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...