ghar sansar

बहुमतको युवा संगठनले दियो ठेकेदार साउँद विरुद्ध आन्दोलनको चेतावनी

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा बहुमत सम्बद्ध युवा जन स्वयम् सेवक नेपालले काँग्रेस नेता भीम बहादुर साउँदका निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिले ठेक्का लिएर अलपत्र छाडेका निर्माण कार्य पूरा गर्न अल्टिमेटम सहित सडक डिभिजन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

dirghayi clinic

कम्पनीले चार पाँच वर्षदेखि अलपत्र छाडेका विकास निर्माण कार्यले जनतालाई सास्ती परेको भन्दै संगठनले संघर्षमा जाने चेतावनी दिएको छ ।

,orning glory badhai

संगठनले सडक विभाग कार्यलय कञ्चनपुर महेन्द्रनगर मार्फत पुर्वाधार विकास तथा यातायात मन्त्रालय लाई ध्यानाकर्षण पत्र दिएको कुरा संगठका कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले बताए ।

Himal dental
सम्बन्धित
Loading...