ghar sansar

किन बनाइयो यस्तो सार्वजनिक शौचालय ?

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजार क्षेत्रमा बनाइएको सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा रहेको छ । वर्षाको पानीले शौचालय डुबानमा परेपछि प्रयोगविहीन अवस्थामा पुगेको हो ।

dirghayi clinic

वडाध्यक्ष शेरबहादुर साउदले डुबानका कारण प्रयोगविहीन अवस्थामा पुगेको शौचालय सञ्चालनका लागि छिट्टै पहल गरिने बताए।

,orning glory badhai

‘वर्षातको समय सकिएपछि शौचालय स्तरोन्नतिको कार्य हुन्छ’, उनले भने, ‘वर्षाको पानीको निकास थुनिदा शौचालय डुबानमा परेको छ ।

Himal dental
सम्बन्धित
Loading...