लागु औषध चरेश मुद्दा दोषी ठहरिएका बम पक्राउ, कारागार चलान

महेन्द्रनगर । प्रहरीले लागु औषध चरेश मुद्दामा दोषी ठहर गरिएका एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयको टोृलीले भीमदत्त नगरपालिका १८ का धर्मेन्द बमलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतले बमलाई लागु औषध चरेश मुद्दामा २०७४ भदौ २६ गते दोषी ठह र गरी १ वर्ष १ महिना १५ दिन कैद सजाय सुनाएको थियो ।

janjyoti campus

जिल्ला अदालतको फैसलापछि प्रहरीले फरार बमको खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले बमलाई लुकिछीपि बसि रहेको अवस्थामा उनको घर नजिकबाट पक्राउ गरिएको बताए ।

प्रहरीले पक्राउपछि अदालतमा पेश गरेका बम सजाय भुक्तानका लागि कारागार चलान गरिएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...