ghar sansar

शुक्लाफाँटामा हात्तीलाई देखेर ज्यान जोगाउन भाग्दै गरेकी महिलाको आक्रमणबाट मृत्यु

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका – ७ मा हात्तीको आक्रमणट एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा सिमलफाँटाकी २२ वर्षिया मिना जोशीको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार घर नजिक आएको हात्तीबाट बच्न भाग्दै गरेकी जोशीलाई बाँसको झाडीमा आक्रमण गरी ज्यान लिएको छ ।

mahostaw

जोशी शवलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पलता ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...