दलित समुदायका महिलाको पूजापाठ गर्न नमान्ने पुजारीलाई कारवाही गर्न मञ्चको माग

महेन्द्रनगर । दलित सामाजिक विकास मञ्च पुनर्वासले महाकाली नदीमा बिहीबार ब्रतालु दलित समुदायका महिलाहरुको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारीलाई कारहवाी गर्न माग गरेको छ ।

Mishra

ऋषि पञ्चमीका दिन महाकाली नदीको भुजेला घाटमा पुजारी सहदेब भट्टले भीमदत्त नगरपालिका ५ का सन्जु नेपाली लगायत महिलाहरुको थर थाहा पाएपछि पूजापाठ गर्न अस्वीकार गरेका थिए । उनले भगवानले जात छुट्याएको आफूले पूजा नगर्ने भिडियो बाहिर आएको छ ।

deepaj

मञ्चका अध्यक्ष बिमल कुमार विश्वकर्माले पुजारीले जातीय आधारमा विभेद नगरी पुजारीले जातीय विभेद गरेकाले कानुनी कठघरामा ल्याउन माग गरेका छन् । उनले विज्ञप्ति प्रकाशित गरी पुजारीलाई कारवाहीका लागि माग गरेका हुन् ।

सम्बन्धित
Loading...