Sarsoti

चुनावमा सहयोग गर्न प्रतिनिधि सभा सदस्य चन्दको आग्रह

lotus institute

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार शारदा चन्दले निर्वाचनमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् । उम्मेदवार चन्दले अपील जारी गर्दै प्रतिवद्धता सहित अपिल जारी गरेकी छन् ।

Mahendranagar

काँग्रेस महाधिवेशन प्रतिनिधि चन्द केही महिना अघि पार्टी छाडेपछि स्वतन्त्र भएर चुनावी मैदानमा आएकी छन् । उनी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छिन् ।

morning glory

वनखेतस्थित महिला तथा वृद्धा सेवा केन्द्रका अध्यक्ष उनी अढाई दशकदेखि सामाजिक कार्यमा सक्रिय छन् ।

saark school
सम्बन्धित
Loading...