ghar sansar

कञ्चनपुर ३ का स्वतन्त्र उम्मेदवार सिहले भीनपा १४ मा खोले सम्पर्क कार्यालय

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले भीमदत्त नगरपालिका १४ मा सम्पर्क कार्यालय खोलेका छन् ।

भीमदत्त नगरपालिका ४ जानकीटोलमा मुख्य निर्वाचन परिचालन कार्यालय खोलेपछि उनले वडामा सम्पर्क कार्यालय खोल्न थालेका छन् । निर्वाचन क्षेत्र नं. ३ मा पर्ने भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका सम्पर्क कार्यालय खोलिने उनले बताए ।

ratnam malkhad

काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह बागी उम्मेदवारीपछि कारवाहीमा परेका छन् । उनी पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...