ghar sansar

युवा जन स्वयम् सेवक नेपाल कञ्चनपुरको दोस्रो जिल्ला सम्मेलन फाल्गुन फागुन २८ गते

dirghayu ad

महेन्द्रनगर । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जन स्वयम् सेवक नेपाल कञ्चनपुरको दोस्रो जिल्ला सम्मेलन फाल्गुन २८ गते हुने भएको छ ।

सम्मेलनमा संगठनका केन्द्रिय स्तरका नेता सहभागी हुने कञ्चनपुर जिल्ला संयोजक दिपेन्द्र ऐरीले जानकारी दिएका छन् ।

ratnam malkhad

ेसंगठनले समााजिक विकृति,विसंगति,भ्रष्टाचार,कालो बजारी, मिटर व्याज ,लघुवित्त र समाजिक असमानता विरुद्ध आवाज उठाउँदै आएको छ । अहिले संगठनका सबै गतिविधि सम्मेलन केन्द्रित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...