ghar sansar

माओवादी केन्द्र भीनपा १५ को अधयक्षमा भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका १५ नम्बर वडा कमिटीको अध्यक्षमा धर्मानन्द भट्ट चयन भएका छन् । शनिबार केन्द्रको वडा कमिटी भेलाबाट अध्यक्षतामा भट्टलाई चयन गरिएको छ ।

dirghayi clinic

११ सदस्यीय कमिटीको उपाध्यक्षमा अशोक कुमार (सुनार), सचिवमा पुष्पा लुहार, कोषाध्यक्षमा कालुराम चौधरी, सदस्यहरु खेउटे पार्की, लक्ष्मी लुहार, बसन्ती धानुक, हरिश गिरी, निर्मला के.सी., करिष्मा चौधरी र दिनेश चौधरी चयन भएका छन् ।

,orning glory badhai

नेकपा माओवादी पार्टीका प्रदेश समिति सचिवालाय सदस्य कौषल्या ओझाको अध्यक्षतामा विशिष्ट अतिथी प्रदेश समिति सदस्य आनन्द धामी, एकृकित अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय समिति सल्लाहकार सदस्यद्वय गंगा दत्त भट्ट र टेक बहादुर चन्द चन्द, केशव भट्ट लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...