दोधारा चाँदनीमा नगर स्तरीय फुटबल प्रतियोगिता, ८ टीम सहभागी

महेन्द्रनगर । दोधारा चाँदनीमाm सञ्चालित नगर कप फुटबल प्रतियोगितामा शनिबार महाकाली ९ , ग्रामीण विकास ८ र केएफसी ७ सेमीफाइन प्रवेश गरेका छन् । दोधारा चाँदनी नगर खेलकूद समितिको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको छ ।

नगर खेलकूद विकास समितिका सदस्य पदम बहादुर सिहले ८ टीम सहभागी भएको जानकारी दिएका छन् । प्रतियोगिता मंसिर १२ गते समापन हुनेछ ।

 

सम्बन्धित
Loading...