

महेन्द्रनगर । नेकपा (एमाले)भीमदत्त नगर पालिका वडा नं. ९ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष ईन्द्र सिंह धामीको अध्यक्षता र एमाले पोलिटव्युरो सदस्य एबम् कञ्चनपुर जिल्ला ईन्चार्ज निरु देवी पालको प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको छ ।

अधिवेशनबाट ईन्द्र सिंह धामीको अध्यक्षमा १५ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।


