


महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भीमदत्त नगरपालिका ८ को वडा कमिटी अध्यक्षमा मान सिह कार्की चयन भएका छन् ।
वडा कमिटीको दोस्रो वडा सम्मेलनबाट कार्कीको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको माओवादी केन्द्रका नेता शंकर कुँबरले जानकारी दिए ।
