ghar sansar

नेकपा एस सम्बद्ध युवा संघको सुदूरपश्चिम इन्चार्जमा जोशी

khasi
dirghayi clinic

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादी सम्बद्ध राष्ट्रिय युवा संघले युवा नेता महेश जोशीलाई सुुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको छ ।

बेदकोट नगरपालिका ८ का वडा अध्यक्ष जोशी समाजवादी कञ्चनपुरको उप सचिव पनि हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी बेदकोट ८ मा समाजवादीबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...