

महेन्द्रनगर । काँग्रेसका युजा नेता सष्छि जोराले प्रदेश सचिवमा उम्मेदवारी दिने भएका छन् ।

काँग्रेसको १५ औं महाधिवेशन अन्र्तगत जोराले शनिबार कञ्चनपुर ३ को प्रदेश क बाट प्रदेश सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ र दुबै प्रदेशको निर्वाचन राखिएको छ ।
