ghar sansar

रेडक्रस उपाध्यक्ष दाहाललाई पतञ्जली समितिको सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुर तथा पंतञ्जली महिला योग समितिका पदाधिकारीहरु सहभागी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरका नव निर्वाचित उपाध्यक्ष मञ्जु दहाललाई सम्मान गरिएको छ ।

dirghayi clinic

पतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी अध्यक्षता एवं नेपाल पंतञ्जली योग समितिका केन्द्रिय सदस्य कञ्चनपुर जिल्लाका संस्थापक एवं मुख्य योग प्रशिक्षक लब राज भट्टको प्रमुख आतिथ्यतामा गरिएको सम्मान कार्यक्रम रेडक्रस योगको कार्यक्रम पनि संग संगै लैजान सके मानव जिवनको स्वास्थ्य प्रतिको सचेतना वृद्धि भई निरोगि रहने संख्या वृद्धि हुने विश्वास पंजतञ्जली कञ्चनपुरको रहेको छ ।

,orning glory badhai

रेडक्रसका उपाध्यक्ष दाहालले रेडक्रसको प्रमुख कार्य मानवीय सहायत र ब्लड बैङ्क सञ्चालन रहेकोले यस कार्यका पतञ्जली कञ्चनपुर परिवारको समेत सहभागिता रहने कुरामा विश्वस्त रहदै आफ्नो क्षेत्रबाट योग र आर्युवेदको प्रचार प्रसारका लागि सक्दो सहयोग गरिने प्रतिवद्धता समेत जाहेर गरेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...