ghar sansar

यो माटोमा मनलाई मिसाएर…………….

little buddha academy
khasi

गोबिन्द राज ओझा (राजन)

यो माटोमा मनलाई मिसाएर गयौ
वीर भएर यो संसारलाई चिनाएर गयौ

,orning glory badhai

खुसी हुन्छ मन देशभक्तिको कथा सुन्दा
सुनिरहु लाग्छ हाँस्दै देशको लागि प्राण आहुति दिएको कथा

dirghayi clinic

सम्झना आउँछ देशको लागि लडाई गरेका क्षणहरू
हृदयको महासागर बसेका छन् तस्बिरहरू

मनमा देशभक्तिको भावना बिसाएर गयौ
नेपाली मनमा बास गरेर गयौ

शब्दले बयान गर्न सकिँदैन शब्द माला बुनेर गए पनि
वीर पुर्खाहरूको वीरताले चिनिएका छौ आज पनि

यो माटोमा मनलाई मिसाएर गयौ
वीर भएर यो संसारलाई चिनाएर गयौ

Himal dental
सम्बन्धित
Loading...