ghar sansar

भाइनेटको “महामहोत्सव” अफर सार्वजनिक

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर ।  नेपालको अग्रगामी internet सेवा प्रदायक Vianet communication ले यस वर्षको चाडपर्वको अवसरमा“Vianet महामहोत्सव” offer सार्वजनिक गरेको छ । ग्राहकहरूको लागि थप speed, बचत र रोमाञ्चक offer ल्याउँदै Vianet ले आफ्नो offer लाई अझै आकर्षक बनाएको छ ।

यस महोत्सव अन्तर्गत ग्राहकले  125 mbps को सट्टा तेही मूल्यमा 200 Mbps speed प्राप्त गर्न सक्छन केवल बार्षिक रु. 8,९९९* मा |Vianet ले आफ्ना अहिलेका 125 mbps subscribe गर्ने बार्षिक ग्राहकलाई नि 200 mbps मा upgrade गरिसकेका छन् ।

साथै, Vianet ले ग्राहकको घरभरि WiFI coverage बढाउनलाई ZTE को Mesh Wi-Fi मा offer लिएर आएको छ ।ग्राहकहरूले Mesh WI-FI Router मा २ वटा सेटलाई १ को मूल्यमा पाउन सक्ने छन्, जसको लागि मात्र रु. ३००० (VAT सहित ) अतिरिक्त तिर्नु पर्नेछ । यो Mesh offer Vianet का 200 Mbps वा माथिका बार्षिक ग्राहकलाई मात्र सिमित छ ।

तेती मात्र हैन Vianet का  3 महिना भन्दा माथि नबिकरण अथवा नया जडान गर्ने ग्राहकहरुले  Global no. 2 TV brand, Hisense को T.V., fridge, washing machine  जस्ता electronics सामानहरूमा 28% सम्म  discount पनि प्राप्त गर्न सक्ने छन् ।

 

 

 

 

 

 

 

 

Hisense (Global No. 2 Brand*) Appliances मा 28% Flat Discount

Extra Discount on Hisense Appliances

(Rates in this section are inclusive of VAT)

 

Hisense 32″ Smart LED TV Rs. 35,000-Rs. 25,200
Hisense 43″ Smart LED TV Rs. 55,000 Rs. 39,600
Hisense 55″ Smart LED TV Rs. 1,11,000 Rs. 79,920
Hisense Refrigerator Double Door 235 LtrRs. 49,000 Rs. 36,750 with FREE HAVELS TOASTER worth Rs. 3,750
Hisense Washing Machine 8 Kg Rs. 68,500 Rs. 51,375 with FREE HAVELS TOASTER worth Rs. 3,750

 

Only available for 3 months and above package subscribers.

Main Offers:

  • 125 Mbps aba upgraded to २०० mbps internet@ the same price of रु. 8,999* नयाँरनवीकरणगर्नेवार्षिकग्राहकहरूकोलागि
  • २वटा Mesh WI-FI १कोमूल्यमा, जसले internet coverage लाईथपमजबुतबनाउँछ।
  • २8% sammaकोछुटHisenseका T.V., fridge लगायतकासामानहरूमा।

Vianetकाग्राहकहरूको internet अनुभवलाईअझसमृद्धबनाउनरथपसेवासुविधादिनकोलागियोमहामहोत्सव offer ल्याइएकोcompanyलेजनाएकोछ।

Offer बारेथपजानकारीकालागिVianetको website www.vianet.com.np/mahamohatsav2081माजानुहोस्।

संपर्क:
Vianetcommunicationप्रा. लि.
Phone: +९७७-१-५९७०६४४
Email: [email protected]
Website:www.vianet.com.np

Himal dental
सम्बन्धित
Loading...