भीमदत्तको १८ का वडा अध्यक्ष देवकोटा पनि दीक्षित

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औं स्थापना दिवस तथा दोस्रो दीक्षान्त समारोहमा भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र प्रसाद देवकोटा पनि दीक्षित भएका छन् । उनी एक महिना अघि स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्ष देवकोटाले विश्वविद्यालयबाट ग्रामीण विकासमा मास्टर्स गरेका छन् । विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहबाट डेढ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.